दार्चुला । दार्चुलामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–८ देवलका पुष्पराज जोशीकी ३ वर्षीया छोरी प्रिन्सा जोशीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरको कोठामा रहेको विद्युत् प्लगको प्वालभित्र औँला हाल्दा...